FAQs Complain Problems

आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) का लागि डांक बढाबढ सम्बन्धी सार्वजनिक सूचना

ईश्वरपुर नगरपालिकाले आ.ब. २०७५/०७६ को बाँकी अवधिका लागि आन्तरिक आय संकलन गर्न वडा नं. ६ महेन्द्र बजारको गोरु बजार डाँक बढाबढबाट ठेक्कामा लगाउन निम्न मिति समय र स्थानमा डाँक बढाबढ गरिने भएकोले ईच्छुक व्यक्ति/फर्मबाट देहाय बमोजिमका शर्तको अधिनमा रही डाँक बढाबढमा सहभागि हुन यो सूचना प्रकाशित गरिएको छ ।  

स्थान  : ईश्वरपुर–६, महेन्द्रबजार, बयलवास, सर्लाही

मिति : २०७५/०५/०६ 

समय : बिहान ११ बजे देखि दियुसो  १ बजेसम्म 

न्यूनत्तम दर रेट: २३,००,००० 

 

Click below to download the file: