FAQs Complain Problems

उपभाेक्ता समितिले योजना संचालन गर्दा पेश गर्नु पर्ने आवश्यक कागजातहरुको चेकलिस्ट

उपभाेक्ता समिति मार्फत संचालन हुने अायाेजना र कार्यक्रमहरु कार्यान्वयनकाे चरणमा संझाैता गर्न तथा रनिङ्ग बिल र अन्तिम बिल भुक्तानीकाे लागि स्थानीय तहमा अाउदा प्रचलित ऐन ,नियमावली र कार्यबिधि अनुसार निम्न कागजातहरु अाबश्यक पर्ने ब्यहाेरा सबै वडा कार्यालयहरुमा सहजिकरणकाे लागि पहिले नै लेखी पठाई सकिएकाे हुदा यस अनुसार कागजातहरु लिई अाएमा तत्कालै कार्यान्वयन हुने ब्यहाेरा सम्बन्धित सबैलाई जानकारी गराउदछाैं ।
कृपया झर्काे नमानी दिनु हाेला |