
ईश्वरपुर नगरपालिकाले आ.ब. २०७५/०७६ को बाँकी अवधिका लागि आन्तरिक आय संकलन गर्न वडा नं. ६ महेन्द्र बजारको गोरु बजार डाँक बढाबढबाट ठेक्कामा लगाउन निम्न मिति समय र स्थानमा डाँक बढाबढ गरिने भएकोले ईच्छुक व्यक्ति/फर्मबाट देहाय बमोजिमका शर्तको अधिनमा रही डाँक बढाबढमा सहभागि हुन यो सूचना प्रकाशित गरिएको छ ।
स्थान : ईश्वरपुर–६, महेन्द्रबजार, बयलवास, सर्लाही
मिति : २०७५/०५/०६
समय : बिहान ११ बजे देखि दियुसो १ बजेसम्म
न्यूनत्तम दर रेट: २३,००,०००