FAQs Complain Problems

बोलपत्र फारम बिक्री सम्बन्धमा

ईश्वरपुर नगरपालिकाकाे ई. बिडिङ्ग सहितकाे चालू अा. ब. २०७४/०७५ काे ठेक्का नं. Road work ०१ देखि ०५  सम्मकाे सडक कालाे पत्रे र नाला निर्माण कार्यकाे बाेलपत्र फारम बिक्रीकाे अन्तिम म्याद २०७४/१२/१२ साँझ  ५:०० बजे सम्म मात्र भएकाेले सोही समय भित्र खरिद गरि लिनु हुन सम्बन्धित सबैमा जानकारीका लागि अनुराेध छ।